शैक्षिक अवसरको खोज

ग्लोबल भिलेजको अवधारणासँगै विश्वमा एउटा राष्ट्रबाट अर्को राष्ट्रमा अवसरको खोजीमा मानिसहरूको आवतजावत व्यापक बनेको हो । विशेष गरी विकासोन्मुख तथा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा बर्सेनि लाखौँ युवा उच्च शिक्षा एवं अवसरको खोजीमा गइरहेका छन् । नेपालको सन्दर्भ हेर्ने हो भने बहुदलीय व्यवस्थापछि सहज बनेको राहदानी वितरण र अर्थतन्त्रमा खुलापनका कारण विदेश जानेको लर्को नै लाग्यो । देशमा सशस्त्र युद्ध सुरु भएपश्चात् त धेरै युवा सम्पूर्ण अवसरबाट वञ्चितजस्तै हुन पुगे । देशका हरेक क्षेत्र प्रभावित बन्यो, अवसरको खोजीमा सिर्जनशील युवा बिदेसिने क्रम आजको मितिसम्म पनि रोकिएको छैन । राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रको स्वरूप बदलिन सकेन । देशले अवसर सिर्जना गर्न सकेन । फलस्वरूप उच्च शिक्षा गर्ने हेतु वा कामको खोजीमा युवा पलायन हुने क्रम दिन दुईगुना …….


For original article you can go to this link.

You can also scan this QR Code and go to the link.

Leave a Reply

Your email address will not be published. Required fields are marked *