नेपालमा युवा उद्यमशीलता र रोजगारी

अवसर र रोजगारी अहिले निकै बहसका विषय हुन् । नेपालजस्ता देशमा त झन् अवसर र रोजगारीको बहस सडकदेखि सरकारसम्म हुने गर्छ । अहिले वैश्विक महामारीको रूपमा फैलिएको कोभिडले त झन् नेपालजस्ता देशलाई चुनौती थपिएको छ । नेपालका युवाहरू मध्यपूर्व, युरोपदेखि अमेरिकामा अध्ययनको अवसरका लागि बिदेसिएको पाइन्छ । अझै प्रस्ट भन्दा खाडी मुलुकमा रोजगारीका लागि लाखौँ […]

Read More