प्रश्नको घेरामा प्रदेश संरचना ।

संविधानको दोस्रोे निर्वाचनपश्चात् बनेको संविधानसभाले नेपाललाई संघीयतामा प्रवेश गरायो । एकात्मक राज्यबाट तीन तहको संरचना बन्यो । संघीयताको इतिहास हेर्ने हो भने सन् १७८७ मा अमेरिकाको संविधानले महासंघीय राज्यबाट संघीय राज्यमा रूपान्तरण गरेसँगै आएको पाइन्छ । विश्वका कैयाैँ मुलुकमा संघीयता छ । एकात्मक र केन्द्रीकृत प्रणालीले जनतालाई शासन व्यवस्थामा राम्ररी सहभागी गराउन नसक्नु, अधिकार केन्द्रीकृत हुनु, आर्थिक अवसरको समान […]

Read More