शैक्षिक अवसरको खोज

ग्लोबल भिलेजको अवधारणासँगै विश्वमा एउटा राष्ट्रबाट अर्को राष्ट्रमा अवसरको खोजीमा मानिसहरूको आवतजावत व्यापक बनेको हो । विशेष गरी विकासोन्मुख तथा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा बर्सेनि लाखौँ युवा उच्च शिक्षा एवं अवसरको खोजीमा गइरहेका छन् । नेपालको सन्दर्भ हेर्ने हो भने बहुदलीय व्यवस्थापछि सहज बनेको राहदानी वितरण र अर्थतन्त्रमा खुलापनका कारण विदेश जानेको लर्को नै लाग्यो […]

Read More