प्रश्नको घेरामा प्रदेश संरचना ।
संविधानको दोस्रोे निर्वाचनपश्चात् बनेको संविधानसभाले नेपाललाई संघीयतामा प्रवेश गरायो । एकात्मक राज्यबाट तीन तहको संरचना बन्यो । संघीयताको इतिहास हेर्ने हो भने सन् १७८७ मा अमेरिकाको संविधानले महासंघीय राज्यबाट संघीय राज्यमा रूपान्तरण गरेसँगै आएको पाइन्छ । विश्वका कैयाैँ मुलुकमा संघीयता छ । एकात्मक र केन्द्रीकृत प्रणालीले जनतालाई शासन व्यवस्थामा राम्ररी सहभागी गराउन नसक्नु, अधिकार केन्द्रीकृत हुनु, आर्थिक अवसरको समान […]
महामारीमा सरकारको भूमिका ।
विश्वलाई नै चपेटामा लिएको कोरोना भाइरस महामारीका कारण अहिलेसम्म विश्वभर झन्डै ४० लाखले अकालमै ज्यान गुमाएका छन् । कोरोनाले ठूला र साना देश भनेन, गरिब–धनी छुट्याएन, शक्तिशाली र कम शक्तिशाली पनि भनेन । अर्थतन्त्रमा सम्पन्न र साधनस्रोतले भरिपूर्ण देशलाई समेत…. For original article you can go to this link. You can also scan this QR […]
शैक्षिक अवसरको खोज
ग्लोबल भिलेजको अवधारणासँगै विश्वमा एउटा राष्ट्रबाट अर्को राष्ट्रमा अवसरको खोजीमा मानिसहरूको आवतजावत व्यापक बनेको हो । विशेष गरी विकासोन्मुख तथा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा बर्सेनि लाखौँ युवा उच्च शिक्षा एवं अवसरको खोजीमा गइरहेका छन् । नेपालको सन्दर्भ हेर्ने हो भने बहुदलीय व्यवस्थापछि सहज बनेको राहदानी वितरण र अर्थतन्त्रमा खुलापनका कारण विदेश जानेको लर्को नै लाग्यो […]